Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्री ओलीले आज डेढ अर्बको भ्युटावर उद्घाटन गर्ने

२३ मंसिर २०८१, आईतवार ०३:५१

२३ मंसिर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । झापाको दमक बिजनेस कम्पेक्स उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

ओलीले आज मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन गर्ने र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उनले दमक बिजनेस कम्प्लेसको द्घाटन गर्नेछन् । ओलीको सोमबार पनि झापामा विभिन्न कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्