Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

अनिल साह ४५ रनमा आउट

२३ मंसिर २०८१, आईतवार ०४:१९

२३ मंसिर,काठमाडौं। नेपाल प्रियिमर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध जनपुर बोल्ट्सका अनिल साह ४५ रनमा आउट भएका छन् ।

अनिललाई लुम्बिनीका सन्दीप जोराले आउट गरेका हुन् । जनकपुरका लागि अहिले हर्ष थाकेर र लाहिरु मिलन्थाले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्