Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

३१ भाद्र २०८१, सोमबार १४:२६

३१ भदौकाठमाडौँ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

सोमबार बसेको परिषदको बैठकले उनलाई सिफारिस गरेको हो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ मा अवकाश पाउँदैछन् । राउतले उमेर हदअनुसार १८ महिना नेतृत्व गर्नेछन् ।

अब राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्