Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

चितवनले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिम बलिङमा

२३ मंसिर २०८१, आईतवार ०७:०९

२३ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आठौँ दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर ब्याटिङ रोजेको छ। चितवनले यसअघिका तीन खेलमा दुई खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको छ। सुदूरपश्चिमले भने लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्