Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन

२४ मंसिर २०८१, सोमबार ०३:१९

२४ मंसिर, काठमाडौं। कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, डेन्टल हाइजिनलगायतमा लोक सेवा खुलाएको छ।

सोमबारको गोरखापत्रमा सूचना जारी गर्दै लोकसेवा खुलाएको हो।  प्रदेशले रेडियोग्राफर, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन आदिको पनि लोकसेवा खुलाएको हो। दरखास्त २०८१ पुस १४ गतेसम्म दिइसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्