Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

लुम्बिनी लाइन्सको चौथो विकेट पतन

२५ मंसिर २०८१, मंगलवार ०४:१७

२५ मंसिर,काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लाइन्सले चौथो विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेका लुम्बिनीका टम मोरेसलाई चितवन राइनोजका खेलाडीले आउट गरेका हुन्। ७.५ ओभरमा कुशल मल्लको बलमा लोफ्टी-इटनले उनलाई क्याच आउट गरे। उनले ५ बलमा १० रन बनाएर पेभेलियन फर्किए। त्यस अगाडि अर्जुन साउदलाई रञ्जित कुमारले विकेट लिएका हुन्।

६.५ ओभरमा कुमारको बलमा साउदलाई कुशल मल्लले क्याच आउट गरे। उनले १२ बलमा १५ रन मात्र बनाए।

प्रतिक्रिया दिनुहोस्