Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

२५ मंसिर २०८१, मंगलवार १२:१९

२५ मंसिर,काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनले मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यतालिका रहेको छ।

यसअघि मंसिर ५ गते पाँच दिने सेनाध्यक्ष द्विवेदी नेपाल औपचारिक भ्रमणमा आएका थिए । मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन अनुसार उनी नेपाल आइपुगेका थिए । भारतमा पनि नेपाली सेनाका प्रधान सेनापतिले मानार्थ महारथीको दर्जा दिने गरेको छ । उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिन्ह प्रदान गरेर मंसिर ९ गते फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्