Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

जनकपुरले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

२६ मंसिर २०८१, बुधबार ०३:०५

२६ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेको छ।

जनकपुरका कप्तान अनिल शाहले टस जितेसँगै बलिङ रोजेका हुन्। यता अब सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ।

यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्। यो खेल किन पनि चर्चामा छ भने एकै परिवारका दुई दाजुभाइ आरिफ सेख र आसिफ सेखबीच पनि प्रतिस्पर्धा हुनेछ। आरिफ सुदूरपश्चिमबाट र आसिफ जनकपुरबाट प्रतिनिधित्व गर्छन्। आसिफ जनकपुरका मार्की खेलाडी पनि हुन्। आजको खेल यी दुई दाजुभाइका कारण पनि चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्