Trending
कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |     एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन     |     एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय     |     ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता     |     उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित     |    
समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

२७ मंसिर २०८१, बिहीबार १४:००

२७ मंसिर, काठमाडौं। बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । बैठकका एजेन्डाहरू नखुलाइ पनि बैठकमा विभिन्न विषयमा निर्णय हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्