Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

बालुवाटारमा आज पनि मन्त्रिपरिषद् बैठक

२८ मंसिर २०८१, शुक्रबार १५:११

२८ मंसिर, काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज पनि बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्ने गरी बैठक बोलाएका भए पनि केहीबेरअघि मात्र सुरू भएको हो। बिहीबार राति पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्