Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

गण्डकीको सांसदमा सुनिता थापाले लिइन् शपथ

२८ मंसिर २०८१, शुक्रबार १५:३४

२८ मंसिर, काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन्।

शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका हुन् । विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा उनी निर्वाचित भएकी हुन् । सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन् । उनी श्रवणशक्ति नभएका कारण सुन्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्