Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

३० मंसिर २०८१, आईतवार १२:२४

३० मंसिर, कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजार क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार भारत उत्तराखण्डको उधमसिंहनगर खटिमाका सलमान शाह र प्रभजोत सिंह खिंडालाई पक्राउ गरिएको हो । उनीहरुबाट ११ दशमलव ८३ ग्राम खैरो हेराइन बरामद भएको छ ।

 

Advertisement

प्रतिक्रिया दिनुहोस्