Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

१ पुष २०८१, सोमबार ०७:१२

१ पुस,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

हाल जारी खेलमा सुदूरपश्चिम रोयल्सले १२ ओभर दुई बलभित्र कर्णाली याक्सले दिएको लक्ष्य पूरा नगरेपछि कर्णाली प्लेअफ पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो ।

योसँगै काठमान्डु गुर्खाजको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । आजको खेलमा कर्णाली १२.२ ओभरभित्र पराजित भएको भए काठमान्डु गुर्खाजले प्लेअफ खेल्न पाउने थियो ।

जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्