Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

भाटभटेनीले बेच्यो ढुसी लागेको नरिवल, महानगरले तिरायो २ लाख जरिवाना

५ पुष २०८१, शुक्रबार १२:२८

५ पुस, काठमाडौँ। काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभाटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

जरिवाना पर्नेमा चाबाहिल बस्ने दास छन् । दासले महानगरपालिकाको १५ नम्बर वडास्थित चाबहिल सडकमा फोहोर फालेको भन्दैै महानगर प्रहरी बलले जरिवाना गरेको हो ।  यसअघि पनि काठमाडौं महानगररपालिकाले सार्वजनिक ठाउँमा फोहोर फालेको भन्दै विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही गर्दैै आएको छ ।

महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएको भन्दै सोही ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको भाटभटेनीलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्