Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दोलखामा जिपको ठक्करबाट एकजनाको मृत्यु

५ पुष २०८१, शुक्रबार १३:३२

५ पुस, दोलखा। लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट दोलखा आउँदै गरेको प्रदेश नम्बर ३०१–०२४ च २६०४ नम्बरको हाइलक्सले भिमेश्वर नगरपालिका –६ महादेव खोलामा उनलाई ठक्कर दिएको थियो।

घाइतेलाई उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्