Trending
डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |    
खेलकुद

एनपीएलको फाइनल: सुदूरपश्चिमको राम्रो शुरूआत

६ पुष २०८१, शनिबार ०७:१५

६ पुस,काठमाडौँ। नेपाल प्रीमियर लीग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले राम्रो शुरूआत गरेको छ ।

सुदूरपश्चिमले ६ ओभरमा बिनाकुनै विकेटको क्षतिमा ४८ रन बनाएको छ ।ओपनर ब्याट्सम्यान विनोद भण्डारीले २० बलमा २७ रन बनाए ।जनकपुर बोल्ट्सविरुद्ध सुदूर पश्चिम रोयल्सले टस जितेको छ ।

प्रतिक्रिया दिनुहोस्