Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

प्रधानमन्त्रीद्वारा फाइनल टोलीलाई जितको शुभकामना

६ पुष २०८१, शनिबार ०७:२७

६ पुस,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने टोलीलाई जितको शुभकामना दिएका छन्।

‘मलाई एनपीएलको फाइनल खेल मैदानमा नै गएर हेर्न मन थियो। तर, महिनौ अघि तय भएको कार्यक्रमका लागि इटहरी जाँदैछु। आजको रोमाञ्चक खेलमा दुबै टोलीलाई जितको शुभकामना,’ ओलीले शुभकामना भिडियो सन्देशमा भनेका छन्।

शनिबार एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन्। खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्