Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एनपीएल: प्रचण्ड र गृहमन्त्री लेखक पनि पुगे कीर्तिपूर मैदान

६ पुष २०८१, शनिबार ०७:३२

६ पुस,काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन्।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल गर्नको लागि कीर्तिपूर मैदानमा प्रचण्ड पुगेका हुन्। प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, नेता राजेन्द्र महतोलगायत नेताहरु पनि रंगशाला पुगेका छन्।

अहिले जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरिरहेको छ। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्