Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

जनकपुरविरुद्ध सैफ जैबको अर्धशतक

६ पुष २०८१, शनिबार ०७:३८

६ पुस,काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले अर्धशतक प्रहार गरेका छन् ।

सैफले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया दिनुहोस्