Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

सुदूरपश्चिमको दोस्रो विकेट पतन

६ पुष २०८१, शनिबार ०७:५८

६ पुस,काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।

सुदूरले ओपनर सैफ अली जैबलाई पहिलो विकेटको रुपमा गुमाएको हो । आउट हुनुअघि उनले ४३ बलमा ८ चौका र छक्काको मद्दतमा ६९ रन जोडेका थिए ।

१२ ओभरमा २ विकेट गुमाएर ११७ रन जोडेको छ । ओपनर विनोद भण्डारी ४१ रन जोडेर आउट भए । उनलाई ललित राजवंशीले आउट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्