Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

पावर प्लेमा जनकपुरको धुँवादार ब्याटिङ

६ पुष २०८१, शनिबार ०९:१६

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा धुँवादार ब्याटिङ गरेको छ ।

पहिलो ६ ओभरमा जनकपुरले विनाविकेट ७१ रन बनाएको छ । यसअघि पहिलो इनिङ्समा सुदूरपश्चिमले पावर प्लेमा विनाविकेट ४८ रन बनाएको थियो ।

जनकपुरका लागि ओपनरद्वय लाहिरु मिलान्था र कप्तान आसिफ शेखले क्रमश: ३४ र ३२ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्