Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त

७ पुष २०८१, आईतवार ०८:०१

७ पुस,काठमाडौँ। नेपालको प्रथम नेपाल प्रिमियर लिग (NPL 2024) मा फाइनल म्याचको उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

साथै उपविजेता सुदुरपश्चिम् रोयल र लिगमा सहभागी अन्य सम्पूर्ण टीमलाई पनि बधाई दिए । नेपाली क्रिकेटको महापर्व (NPL 2024) भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

यसले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको छ। प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्