Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मोटरसाइकल दुर्घटनामा परेका युवाको उपचारका क्रममा मृत्यु

८ पुष २०८१, सोमबार ०२:५६

८ पुस, दाङ । दाङको तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक ‍युवकको उपचारका क्रममा मृत्यु भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका-२ का ३१ बर्षीय दिलप्रसाद खत्रीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति १० बजे मृत्यु भएको हो।

सोमबार दिउँसो ३:५० बजेतिर तुलसीपुर- सितलपुर सडक खण्ड अन्तर्गत तुलसीपुरबाट जसपुर जादैं गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर-१२ टरिगाँउ एयरपोर्ट नजिकै अनियन्त्रित भइ दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्