Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

८ पुष २०८१, सोमबार १४:४६

८ पुस, काठमाडौं। सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सनसाइनले चैतन्य शिक्षा संस्कारलाई ४१–३१ ले पराजित ग¥यो । सनसाइनको जितमा सोनाम तामाङले २० अंक योगदान गरे । सुवर्ण भुजेलको ६ अंक सहयोगमा काठमाडौं जेभियर्सले लिभरपुललाई २७–५ ले हरायो । अल्वर्ट, अवेरनेसन इन्टरनेसनल एकेडेमी (एआईए), मार्वलस र हेम्स पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।

सिनियर गल्र्समा काठमाडौं जेभियर्स, स्पाङ्गेल, एसियन पब्लिक, श्रीजन्शिल, स्वप्न वाटिका, लिभरपुल, चैतन्य र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, एसियन पब्लिक, लिटिल फ्लावर, सनसाइन, एआईए र स्पाङ्गेलले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतिक्रिया दिनुहोस्