Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जिप दुर्घटना : एक जनाको ज्यान गयो, ९ घाइते

११ पुष २०८१, बिहीबार ०९:१८

११ पुस,भोजपुर। भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन्।

भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा एकको ज्यान जानुका साथै ९ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। उनीहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। अन्यको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्