Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

५४ केजी गाँजासहित १ जना पक्राउ

१६ पुष २०८१, मंगलवार १०:१०

१६ पुस,उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले यही पौष १३ गते शुक्रवार उदयपुरगढी गाउँपालिका १ धेप्छेबाट ५४ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा बोकेर हिँड्दै गरेको अवस्थामा उदयपुरको ताप्ली गाउँपालिका वडा नं- १ बस्ने वर्ष ३६ को चित्र बहादुर मगरलाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ गरिएका निज चित्र बहादुर मगरलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्