Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

१७ पुष २०८१, बुधबार ०३:५१

१७ पुस,काठमाडौं। कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९० रुपैयाँ तोकिएको छ ।

गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ४५ कायम गरिएको छ ।

तरुल ८०, रातो आलु ५५, भारतीय रातो आलु ४४, प्याज ७२, स्थानीय बन्दा ३०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी ८०, टाटे सिमी ६०, तिते करेला ११०, लौका ६०, भिन्डी १००, सखरखण्ड १००, बरेला ४०, इस्कुस ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्