Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
समाचार

काठमाडौंमा भूकम्पको धक्का

१८ पुष २०८१, बिहीबार ०८:५३

१८ पुस, काठमाडौं। सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार अपराह्न १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले हिमालप्रेसलाई जानकारी दिए।

‘सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्र भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो’, उनले भने। भूकम्पको धक्का सिन्धुपाल्चोकसहित, काठमाडौँ उपत्यका,काभ्रेलगायतका जिल्लामा महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्