Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रोहन र सिर्जना उत्कृष्ट

२० पुष २०८१, शनिबार १४:५२

२० पुस, काठमाडौँ। नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट शनिबार पुरस्कृत गरेको छ ।

ठमेलमा भएको संघको १२ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा खेलाडीलाई नगदसहित सम्मान गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गर्नुका साथै खेलाडीलाई पुरस्कृत गरे ।

साधारण सभामा संघका महासचिव गोविन्द घिमिरेले पेश गरेको वार्षिक कार्ययोजना पारित गरिएको रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्