Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

२१ पुष २०८१, आईतवार ०८:२१

२१ पुस, एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् ।

घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेका छन् । तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्