Trending
मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छः मन्त्री शाही     |     भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो     |     मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत     |     कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित     |     नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै     |     गार्डियन माइक्रोलाइफको आईपीओ भर्ने आज अन्तिम दिन     |     चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द     |     सुदूरपीश्चम एमालेमा तरंग : भीम रावल निष्कासित भए, लेखराजले पार्टी छाडेको प्रचार गरियो     |     शेख हसिनासहित ९६ जनाको पासपोर्ट रद्द     |     सूर्यदर्शन सहकारी ठकी प्रकरण : प्रतिवादीको थुनछेक बहस जारी     |    
समाचार

७ म्याग्निच्युडको भूकम्प, केन्द्र तिब्बत क्षेत्रमा

२३ पुष २०८१, मंगलवार ०१:५४

२३ पुस, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चीनको तिब्बतमा पर्ने दिंगे काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्