Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
बैंक वित्तीय

डलरको मूल्यले तोड्यो पुरानो रेकर्ड

२३ पुष २०८१, मंगलवार ०२:०३

२३ पुस, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ६९ पैसा र बिक्रीदर १०० एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

अन्य मुद्राहरूको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज अन्य विदेशी मुद्राहरूको विनिमय दर पनि निर्धारण गरेको छ।

युरोपियन युरो: खरिद दर १४२.६८ रुपैयाँ, बिक्री दर १४३.३१ रुपैयाँ
युके पाउण्ड स्टर्लिङ: खरिद दर १७१.७८ रुपैयाँ, बिक्री दर १७२.५३ रुपैयाँ
स्विस फ्र्याङ्क: खरिद दर १५१.९१ रुपैयाँ, बिक्री दर १५२.५७ रुपैयाँ
अष्ट्रेलियन डलर: खरिद दर ८६.०८ रुपैयाँ, बिक्री दर ८६.०९ रुपैयाँ
क्यानेडियन डलर: खरिद दर ९५.६७ रुपैयाँ, बिक्री दर ९६.०९ रुपैयाँ
सिङ्गापुर डलर: खरिद दर १००.६९ रुपैयाँ, बिक्री दर १०१.१३ रुपैयाँ
जापानी येन (१०): खरिद दर ८.७१ रुपैयाँ, बिक्री दर ८.७५ रुपैयाँ
चिनियाँ युआन: खरिद दर १८.७१ रुपैयाँ, बिक्री दर १८.७९ रुपैयाँ
खाडी मुलुकका मुद्राहरू

साउदी रियाल: खरिद दर ३६.४९ रुपैयाँ, बिक्री दर ३६.६५ रुपैयाँ
कतारी रियाल: खरिद दर ३७.५९ रुपैयाँ, बिक्री दर ३७.७५ रुपैयाँ
युएई दिराम: खरिद दर ३७.३१ रुपैयाँ, बिक्री दर ३७.४७ रुपैयाँ
कुवेती दिनार: खरिद दर ४४४.५९ रुपैयाँ, बिक्री दर ४४६.५४ रुपैयाँ
बहराइन दिनार: खरिद दर ३६३.५० रुपैयाँ, बिक्री दर ३६५.०९ रुपैयाँ
ओमनी रियाल: खरिद दर ३५५.९२ रुपैयाँ, बिक्री दर ३५७.४८ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्