Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने

२ आश्विन २०८१, बुधबार ११:४४

२ असोज, काठमाडौं। बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि चाडबाड लक्षित सहुलियत पसल भोलीबाट काठमाडौंको थापाथलीमा सञ्चालन ल्याउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भण्डारीले दिउँसो १ बजेट सहुलियत पसलको उद्घाटन गरेपछि सहुलियत पसल सञ्चालनमा आउने छ ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार व्यापार कम्पनीले सहुलियत पसल वर्षेनी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्