Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
खेलकुद

पलेशा र प्रशिक्षक लामालाई चार संस्थाको सम्मान

३ आश्विन २०८१, बिहीबार ०३:४४

३ असोज, काठमाडौं। पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ८ ले नगदसहित सम्मान गरेको छ । हिजो एक कार्यक्रमकाबीच वडा नम्बर ८ ले जनही ५१ हजार रुपैयाँसहित पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष आशामान सङ्गतले पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गरेको योगदान अतुलनीय रहेको भन्दै यो सबै नेपालीको जीत भएको बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्