Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ट्याक्टर पल्टिँदा युवकको मृत्यु

२९ पुष २०८१, सोमबार ०३:२७

२९ पुस, बाँके। बाँकेमा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । आइतबार जानकी गाउँपालिका ३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा नेपालगञ्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । अन्सारीले ट्याक्टरमा मजदुरी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्