Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री

१ माघ २०८१, मंगलवार ०७:५६

१ माघ, काठमाडौं। माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ । व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो ।

थारू समुदायले मनाउने माघी (माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ । आज माघे सक्रान्ति मगर, थारु लगायत अन्य जातिहरूले पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्