Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

इसान कप फुटबल

१ माघ २०८१, मंगलवार १५:०४

१ माघ, काठमाडौँ। संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा जारी ११ औं इसान कप फुटबल प्रतियोगिताको ब्वाइजमा क्वाटरफाइनल पुग्ने ७ टोलीको मंगलबार टुंगो लागेको छ ।

बालवाटिका, माउन्ट एभरेष्ट, सत्यसाइ एकेडेमी, नेपालय पब्लिक, होली एन्जल्स, प्रज्ञा सदन र कान्तिपुरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लिभिङ वर्ड एकेडेमी र ग्रिन ताराबीचको खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको निक्र्यौल गर्ने छ ।

नेपाललय पब्लिक स्कुलमा भइरहेको प्रतियोगिताको गल्र्समा कान्तिपुर, लिभिङ वर्ड, शुभ, सत्यसाइ, अल्माइटी र होली एन्जल्सले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतिक्रिया दिनुहोस्