Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

२ माघ २०८१, बुधबार १३:४१

२ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी राखेर उनी छुटेका हुन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर उनी छुटेका हुन्।

जिल्ला अदालत कास्कीले पनि पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्