Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

खो खो विश्वकप : नेपालको पुरूष टोली पनि फाइनलमा

५ माघ २०८१, शनिबार १४:१०

५ माघ, काठमाडौं। भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा तय गरेको थियो । पुरूष टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो । यसअघि सेमिफाइलनमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपाली महिला टोलीले फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्