Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु

८ माघ २०८१, मंगलवार ०६:५६

वीरगन्ज। वीरगन्ज महानगरपालिका-१६ स्थित बाइपास सडकमा मंगलबार बिहान स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब साढे १० बजेको समयमा नगवास्थित तेजस स्कुलको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्रुलाई ठक्कर दिएको थियो ।

साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्