Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर

८ माघ २०८१, मंगलवार ०७:०४

८ माघ, काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।

मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन्।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्