Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

क्रान्तिकारीको महासचिव पदमा ८ जनाको उम्मेदवारी

९ माघ २०८१, बुधबार ०४:२२

९ माघ, काठमाडौँ। अखिल क्रान्तिकारीको एक महासचिव पदमा ८ जनाले उम्मेदवारी दिएका छन्।

मंगलबार भएको मनोनयन पदमा सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का, पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया र श्याम रोकाको उम्मेदवारी दिएका छन्।

यता, कोषाध्यक्षमा पार्वता चौलागाई र फुलमाया राणाको प्रतिस्पर्धा हुने जनाइएको छ। यता, अध्यक्षमा भने ६ जनाको उम्मेदवारी परेको छ। तिर्सना हमाल अन्तिम समयमा महासचिवमा झर्दा ६ जनाको प्रतिस्पर्धा हुने भएको हो।

अध्यक्षमा उपदेश यादव, सुदीन पौडेल, हेमन्त राई, तिर्सना हमाल, विजय सापकोटा, विश्वमणि थापा, योगेन्द्र बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्