Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ

९ माघ २०८१, बुधबार ०७:१३

९ माघ,मकवानपुर। मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

राक्सिराङ गाउँपालिका-१ गडुवानका ५२ वर्षीय जित बहादुर थिङलाई प्रहरीले बन्दुकसहित मंगलबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्