Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रधानमन्त्री ओली अस्वस्थ

९ माघ २०८१, बुधबार ०७:१९

९ माघ,काठमाडौँ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सबै कार्यक्रम स्थगित गरिएका छन् ।

स्वर भासिएर बोल्न कठिनाइ भएपछि प्रधानमन्त्री ओलीका बुधबारका लागि निर्धारित सबै कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ ।

स्वर भासिनुबाहेक अरू ठूलो स्वास्थ्य समस्या भने नरहेको सचिवालयले जनाएको छ । स्वर भासिएकै कारण ओली २४औँ सशस्त्र प्रहरी दिवसको कार्यक्रममा पनि सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्