Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

११ माघ २०८१, शुक्रबार ०३:२५

११ माघ, काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ।

बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ। सो बैठक भोलिसम्म जारी रहने जनाइएको छ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मकाे अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्