Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’

४ आश्विन २०८१, शुक्रबार ०८:१०

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।

योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।यस खुसीको सेलिब्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हटलाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन्।

स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिसहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजामा पर्ने गरेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्