Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

भिरबाट लडेर एक महिलाको मृत्यु

१३ माघ २०८१, आईतवार ०४:४९

१३ माघ, सल्यान। भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-२ निवासी मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उनी कालाभिरबाट लडेकी थिइन् । भिरबाट लडेकी चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनका अनुसार भिरबाट लडेकी चलाउने दुई सय मिटर तल खसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्