Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु

१४ माघ २०८१, सोमबार ०४:२५

१४ माघ, एजेन्सी। अफ्रिकी देश नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । दु्घटनामा १० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

ट्रकको ब्रेक फेल भएको र चालकले नियन्त्रण गुमाएको समाचारमा उल्लेख छ । जसका कारण एक्सप्रेसवेमा ट्रकले करिब १७ सवारी साधनलाई ठक्कर दिएको थियो ।

दक्षिण-पूर्वी राज्य एनुगुको एनुगु-ओनित्शा एक्सप्रेसवेमा दुर्घटना भएको हो । ओगुङबेमिडेका अनुसार पेट्रोल बोकेको ट्याङ्करले नियन्त्रण गुमाउँदा १७ वटा सवारी साधनमा ठोक्किएर आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्