Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप

१५ माघ २०८१, मंगलवार ०३:५१

१५ माघ,काठमाडौँ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीहरूलाई बर्खास्त गरेको छ। यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए।

बीबीसीका अनुसार न्याय विभागका एक अधिकारीले बताएअनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिएका हुन् । ती अधिकारीहरूले ट्रम्पको एजेन्डा इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने आफूलाई नलागेको उनले बताएका छन् ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन्।

प्रतिक्रिया दिनुहोस्