Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

करेन्ट लागेर १ जनाको मृत्यु

१८ माघ २०८१, शुक्रबार ०६:५३

१८ माघ, गोरखा। गोरखामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।​

भीमसेनथान गाउँपालिका- ४ गैरागाउँका ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही गाउँपालिका- ४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्